Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैद जरिवाना तोकिइ फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दाका प्रतिवादी २९ वर्षीय सुरोज घिसिङ रहेका छन् ।

उच्च अदालत पाटनले गत असार ८ गते बैंकिङ कसुर मुद्दामा घिसिङलाई दुई दिनको कैद र ५ लाख रुपैयाँ विगो मागसहित आदेश दिएको थियो।

प्रहरीले उनीलाई आज काठमाडौंको बुढानिलकण्ठ-८ कपनको बालुवाखानीबाट नियन्त्रणमा लिएको हो।

घिसिङलाई काठामडौं जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077