Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • ग्रीसमाथि नेदरल्यान्ड्सको रोमाञ्चक जित

    ग्रीसमाथि नेदरल्यान्ड्सको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 912
    SHARES

    काठमाडौं । यूरोकप २०२४ छनोटमा नेदरल्यान्ड्सले जित हासिल गरेको छ ।

    गएराति भएको खेलमा ग्रीसलाई १–० गोलले हराउँदै नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको हो ।



    नेदरल्यान्ड्सका भर्जिल भान डाइकले एक गोल गरेका थिए । उनले खलेको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गरेको गोल नै नेदरल्यान्ड्सको जितका लागि निर्णायक बनेको थियो ।

    यो जितसँगै नेदरल्यान्ड्सले युरो २०२४ को सम्भावना कायम राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार