Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

    तोलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आइतबार एकैदिन सुनको मुल्य एक हजार रूपैयाँले घटेको छ ।

    आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सत सय रूपैयाँ कायम भएको छ ।



    शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार