Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सी अमेरिका प्रस्थान

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार अमेरिका प्रस्थान गरेका छन्।

चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन्।

राष्ट्रपति सीले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने भएका छन्।

सान फ्रान्सिस्कोमा हुने भेटवार्तामा दुई देशबीच विविध विषय छलफल हुनेछ।

उनीहरूबीच विश्व समुदायलाई नै असर गरिरहेको अन्तर्राष्ट्रिय मुद्दमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077