Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर

    आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

    गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँ तोकिएको थियो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सोही मूल्य कायम गरेको हो।

    त्यस्तै, आज चाँदी पनि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार