Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • विश्वकप क्रिकेट फाइनल

    भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

    भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 804
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

    अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेको भारतले सुरुआती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई ४० रन बनाएको हो ।



    भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहली ५४ र कप्तान रोहित शर्माले ४७ रन जोडे ।

    बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार