Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • च्याटजीपीटीले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा जाने

    च्याटजीपीटीले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा जाने

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 735
    SHARES

    एजेन्सी । च्याटजीपीटी निर्माता ओपेनएआईका पूर्वसीईओ शाम अल्टम्यान माइक्रोसफ्ट कम्पनीमा जाने भएका छन्।

    माइक्रोसफ्टका सीईओ सत्य नडेलाले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अल्टम्यान कम्पनीमा आउन लागेको बताएका हुन्।



    उनले उक्त कम्पनीमा नयाँ एआई रिसर्च टिमको नेतृत्व सम्हाल्दैछन्।

    ओपनएआइले भने भिडिओ लाइभ स्ट्रिमिङ प्लेटफर्म ट्विचका पूर्व प्रमुख एमेट शियरलाई प्रमुख बनाएको छ।

    उनलाई अहिले कार्यवाहक सिइओ बनाएको छ। ओपनएआईले गत शुक्रबार अल्टम्यानलाई बर्खास्त गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार