Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० गोलले पराजित

    फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० गोलले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल पाहुना टिम यमनसँग पराजित भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको हो ।



    ओमार अब्दुल्लाह अल दाहीले ७२औं र ९०औं मिनेटमा गोल गर्दै यमनलाई विजयी बनाएका थिए । छनोटमा नेपालको यो लगातार दोस्रो हार हो ।

    यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको नेपाल तालिका पुछारमा छ । पहिलो जित निकालेको यमन तीन अंकसहित तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार