Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • भूकम्पले भत्किएको कांग्रेसको पार्टी कार्यालय एमालेले गर्‍यो व्यवस्थापन

    भूकम्पले भत्किएको कांग्रेसको पार्टी कार्यालय एमालेले गर्‍यो व्यवस्थापन

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 867
    SHARES

    जाजरकोट । जाजरकोटमा भूकम्पले भत्किएको नेपाली कांग्रेसको पार्टी कार्यालय भवन नेकपा एमालेका कार्यकर्ताले व्यवस्थापन गरेका छन्।

    गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति पुर्‍याएको कांग्रेसको पार्टी कार्यालय एमालेको स्वयंसेवक टोलीलेले व्यवस्थापन गरेको हो।



    भत्किएको पार्टी कार्यालयमा शुक्रबार एमालेका स्वयंसेवकले व्यवस्थापन गर्न भग्नावशेष हटाएको बताइएको छ ।

    भूकम्पले क्षति पुराएपछि उक्त कार्यालय बन्द अवस्थामा रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार