Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • प्रधानमन्त्री प्रचण्डको दाबी – तत्काल गठबन्धन टुट्दैन, पछि पनि टुट्नेवाला छैन्

    प्रधानमन्त्री प्रचण्डको दाबी – तत्काल गठबन्धन टुट्दैन, पछि पनि टुट्नेवाला छैन्

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 441
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरूको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

    प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरूसँग सोमवार अन्तरक्रिया गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘तत्कालै यो सत्ता गठबनधन टुट्दैन र पछि पनि टुट्नेवाला छैन,’ उनले भने ।



    अहिले विभिन्न कोणबाट सत्तारुढ दलहरुको अहिलेको गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न आउने गरेको भए पनि सत्तारुढ दलहरुको यो गठबन्धन कायम रहने उनको भनाई छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार