Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • नेपाल सुपर लिग : ललितपुर सिटी र वीरगन्ज युनाइटेड भिड्दै

    नेपाल सुपर लिग : ललितपुर सिटी र वीरगन्ज युनाइटेड भिड्दै

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 390
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड खेल्दै छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।



    लिगमा हालसम्म वीरगन्ज जितविहीन छ । वीरगन्जले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो ।



    यता, अपराजित ललितपुर भने तीन खेलबाट पाँच अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

    मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार