Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • नवराज विक हत्या प्रकरण : २४ जनालाई जन्मकैद [नामावलीसहित]

    नवराज विक हत्या प्रकरण : २४ जनालाई जन्मकैद [नामावलीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 4K
    SHARES

    काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

    आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएसँगै अन्तिम फैसला पनि आएको हो । हत्या गरिएका नवराज बिककी प्रेमिका, उनकी आमा र दाजुलाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको छ ।



    ६ युवाको सामूहिक हत्या गरिएको उक्त मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ वकिलले बहस गरेका थिए ।



    २०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो ।

    यी हुन् हत्यामा तथा जातीय छुवाछूतमा जन्मकैद सजाय पाउने जातीय छुवाछूतमा मात्र सजाय पाउने व्यक्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार