Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • छातीमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, एन्जियोप्लास्टी गरियो

    छातीमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, एन्जियोप्लास्टी गरियो

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौं । छातीमा समस्या भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

    गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।



    उनको निजी सचिवालयका अनुसार लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ ।



    गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार