Online Nepal
  • शनिबार, १० साउन २०८२
  • सुरजको नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक

    सुरजको नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 879
    SHARES

    काठमाडौं । गायक सुरज श्रेष्ठले नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन्।

    दीपक शर्माको शब्द रहेको गीतमा उनकै संगीत छ भने सुरजको स्वर छ।



    गीतको भिडिओमा पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार र पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुस्माको शताब्दी घर देखिएको छ।

    कुमार केसीले निर्देशन गरेको भिडिओमा उषा उप्रेती र दिनेश काफ्लेले प्रमुख अभिनय गरेका छन्।

    अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका छन्।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार