Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।



    बिहीबारका लागि सुनको मूल्य एक लाख १८ हजार ६००, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।

    बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन र एक हजार ४८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार