Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द गर्ने घोषणा

    फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द गर्ने घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । राजधानीको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ ।

    गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरेको हो ।



    प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराएको छ ।



    २०५२ सालदेखि सञ्चालनमा आएको हल आर्थिक संकटका कारण हल बन्द गर्नुपर्ने स्थिति आएको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।

    कम्पनीले आजसम्म हल सञ्चालनमा सबैबाट प्राप्त सहयोग,सद्भाव तथा आत्मीयताका लागि धन्यवाद व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार