Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • प्रचण्डको प्रस्ताव – ‘जनतासँग माओवादी’ अभियानमा सहभागी नभएका नेतालाई निलम्बन र घटुवा गरौं

    प्रचण्डको प्रस्ताव – ‘जनतासँग माओवादी’ अभियानमा सहभागी नभएका नेतालाई निलम्बन र घटुवा गरौं

    कार्यकर्तालाई ‘चरा’ क्याटगोरीमा राखौं

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 357
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी’ अभियानमा सहभागी नभएका नेतालाई निलम्बन र घटुवाको प्रस्ताव गरेका छन् ।

    काठमाडौंमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा प्रचण्डले सो प्रस्ताव राखेका हुन् ।



    साथै उनले फिल्डमा नजाने कार्यकर्तालाई पनि कारबाही गर्न प्रस्ताव गरे ।



    फिल्डमा जाँदै नजाने कार्यकर्तालाई ‘चरा’ क्याटगोरीमा राख्नुपर्ने उनको भनाई छ । केन्द्रीय समिति बैठकमा आज प्रचण्डले इन्चार्जहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार