Online Nepal
  • सोमबार, १४ फाल्गुन २०८०
  • दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्न टुँडिखेलमा अनुमति पाएनन्, अब भृकुटीमण्डपमा हुने

    दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्न टुँडिखेलमा अनुमति पाएनन्, अब भृकुटीमण्डपमा हुने

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 549
    SHARES

    काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले भोलि काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

    टुँडिखेलमा कार्यक्रम गर्ने भनिए पनि प्रशासनले अनुमति नदिँदा भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुन लागेको हो ।



    टुँडिखेल खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।



    प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूविरुद्ध शक्ति प्रदर्शन लागेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार