Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपाल ‘ए टिम’ को प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम, ३६ खेलाडीको नामावली सार्वजनिक

    नेपाल ‘ए टिम’ को प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम, ३६ खेलाडीको नामावली सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 813
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

    क्यानले बुधबार विनोद भण्डारी, विवेक यादव, प्रतिश जिसी, सन्दीप जोरा, अर्जुन साउद, हेमन्त धामीलगायतलाई समेटेर ‘टिम ए’ को सम्भावित नामावली सार्वजनिक गरेको हो।



    त्यस्तै टिम एको प्रशिक्षकमा पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल र कलाम अलिलाई नियुक्त गरिएको छ ।



    ज्ञानेन्द्रले गत महिना भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफ क्लबको प्रशिक्षण सम्हालेका थिए । त्यस्तै कलाम अली भने बागमती प्रदेश टिमका प्रशिक्षक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार