Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लुम्बिनी प्रदेशसभा बैठक आज, विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    लुम्बिनी प्रदेशसभा बैठक आज, विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 489
    SHARES

    बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्दैछन् ।

    तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।



    प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा भवन परिसर क्षेत्रमा सरसफाइ देखी आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



    नेपाली सेनाको हेलिकप्टर मार्फत आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिँधै प्रदेश सभामा पुगेर प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार