Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

काठमाडौं । भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारी मन्दिर परिसरमा स्थानीय बासिन्दाले परम्परागतशैलीमा (सुथसिया) सिन्दुर जात्रा मनाएका छन् ।

आइतबार बिहान मध्यपुरथिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका हुन्। हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा मनाइन्छ।

स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा एक आपसमा सिन्दुर छर्केका थिए।

स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुहरुले एकअर्कामा सिन्दुर छर्कने भएकाले यस जात्रालाई सिन्दुर जात्रा भन्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077