Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • प्रचण्ड, ओली र लामिछानेबीच सिंहदरबारमा के भयो कुराकानी ?

    प्रचण्ड, ओली र लामिछानेबीच सिंहदरबारमा के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।



    भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको बताइएको छ ।



    उपप्रधान एवं गृहमन्त्री लामिछानेका अनुसार तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको हो ।

    उनले प्रदेशमा सत्तासमीकरण फरक भएपनि तत्कालै केन्द्रमा कुनै समस्या नरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार