Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस सांसद खतिवडाले भने - ८४ को चुनावसम्म चटकेहरु आफै साइड लाग्छन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालको राजनीतिमा कांग्रेस र एमालेमात्र स्थापित शक्ति भएको दाबी गरेका छन्।

राज्यव्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले एक कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

सांसद खतिवडाले भने,‘८४ सम्म चटकेहरु ठिक हुन्छन्। आफै साइड लाग्छन्’

खतिवडाले नेपालको राजनीतिमा अहिले दुई पार्टी भएको भाष्य निर्माण भएको बताए।

उनले उपनिर्वाचनबाट चटकेहरु विस्तारै साइड लागेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077