Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रदीप यादवको टिप्पणी - उपेन्द्र यादवको पार्टी चम्चाबेल्चाहरुको झुण्ड हो

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवको पार्टी चम्चाबेल्चाहरुको झुण्ड रहेको टिप्पणी गरेका छन् ।

शनिबार वीरगन्जमा जसपा पर्साले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवले यस्तो टिप्पणी गरेका हुन् ।

उनले यादवको तानाशाही र एकल निर्णयमा पार्टी चलाउने प्रवृतिका कारण जसपा नेपाल फुटेको बताए ।

यादवको तानाशाहीबाट आजित रहेको भन्दै यादवले उनीहरुपनि उपेन्द्र यादवको साथ छा्ड्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077