Jun 13 2026 | २०८३, जेठ ३० गते
13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ ।
नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो ।
ओपनर शेख ४ रन बनाउँदा क्याच आउट भए ।
क्रिजमा अहिले कुशल भुर्तेल र अनिल शाह छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By