Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपालले गुमायो दोस्रो विकेट, भुर्तेल ७ रनमा आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको नेपाललाई दोस्रो झट्का लागेको छ ।

ओपनर कुशल भुर्तेल ७ रन बनाएर आउट भएका हुन् ।

यसअघि नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको थियो ।

उनी ४ रन बनाउँदा क्याच आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077