Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

तेस्रो विकेटका रुपमा पेभेलियन फर्किए अनिल साह

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा अनिल साह ११ रन बनाउँदै आउट भएका हुन् ।

७.४ ओभरमा उनी आउट हुँदा नेपालले ४० रन बनाएको छ ।

यसअघि दोस्रो विकेटका रुपमा कुशल भुर्तेल ७ रन र पहिलो विकेटका रुपमा आशिफ शेख आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077