Jun 13 2026 | २०८३, जेठ ३० गते
13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले कुशल मल्ललाई चौथौँ विकेटको रूपमा गुमाएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको कुशल लाई ९.४ ओभरमा गुमाएको हो ।
मल्लले नेपाली टिमको खातामा ९ रन थपे ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By