Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपालले पाँचौँ विकेट गुमायो, ऐरी एक रन बनाएर आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दिपेन्द्र ऐरीलाई पाँचौ विकेटको रूपमा गुमाएको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले ऐरीलाई १०.४ ओभरमा गुमाएको हो ।

ऐरीले नेपाली टिमको खातामा एक रन थपे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ५३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077