Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रशासनको आदेश अवज्ञा गर्दै सामाखुसीमा राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

प्रशासनको आदेश अवज्ञा गर्दै सामाखुसीमा राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । काठमाडौंको सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्नमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए।

प्रहरीको घेराभित्र सामाखुसी चोकमा २० मिनेटजति नाराबाजी गरेका उनीहरूले फेरि अर्को शनिबार प्रदर्शन गर्ने बताएका छन्।

यद्यपी एमालेको राष्ट्रिय युवा संघले जुलुस निकाल्ने भनेपछि हिजो शुक्रबार मात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने निर्णय गरेको थियो ।

May be an image of one or more people, crowd and textMay be an image of one or more people, crowd and textMay be an image of one or more people, crowd and text

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077