Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिआइबि

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने तार्केश्वर नगरपालिका-३ जितपुर फेदी घर...