Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • आईजीपी खनाल १० हजार नगदसहित गृह मन्त्रालयमा पुरस्कृत

    आईजीपी खनाल १० हजार नगदसहित गृह मन्त्रालयमा पुरस्कृत

    अनलाइन नेपाल
  • शुक्रबार, १८ पुष २०७६
  • 1.6K
    SHARES

    काठमाडौँ । बेरुजु फछ्र्यौटमा उल्लेखनिय काम गरेको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सर्वाेत्कृष्ट घाेषणा गरेकाे छ ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच आईजीपी खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।



    आर्थिक वर्ष २०७५/०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृह मन्त्रालयले जनाएकाे छ । यसअघि आर्थिक वर्ष २०७४/०७५ पनि नेपाल प्रहरी बेरुजु फछ्र्यौटमा सर्वाेत्कृष्ट घोषित भएको थियो ।



    यस्तो छ गृहमन्त्री थापा र गृह सचिव प्रेमकुमार राईद्धारा हस्ताक्षर गरिएको प्रशंसा पत्र

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार