Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • चेक बाउन्स प्रकरण

    नायिका खुश्वुलाई दुई वर्ष जेल सजाय

    नायिका खुश्वुलाई दुई वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले अभिनेत्री खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ।

    शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले चेक बाउन्स मुद्दामा खुश्वुलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको हो ।



    खुश्वुले सप्तरी राजविराज–८ का ४३ वर्षीय गोपाल कटुवालसँग ३६ लाख रुपैयाँ सापटी लगेकी तर, खुश्वुले दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि कटुवालबाट अदालतमा मुद्दा दायर भएको थियो।



    सापटी लगेको पैसा फिर्ता मागेपछि कटुवाललाई खुश्वुले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार