Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महोत्तरीमा व्यक्तिमाथि गोली प्रहार

    महोत्तरीमा व्यक्तिमाथि गोली प्रहार

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 3.9K
    SHARES

    काठमाडौं – महोत्तरीमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ । मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको हाे।

    महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै यादवको छातीमुनि गोली लागेको बताए । उनका अनुसार आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् ।



    घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको छ । डीएसपी बुढाथोकी भने,’घटना कसले र किन प्रहार गर्‍याे भन्ने खुलेको छैन। यसबारे थप अनुसन्धान भइरहेको छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार