Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं’

    ‘हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं’

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य लाभको कामना गरेका छन् ।

    सांसद थापाले ट्वीट गर्दैै भनेका छन्–‘ नेपालको उत्कृष्ट अस्पताल , उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टोली,
    अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा , पूर्ण विश्वास छ स्वस्थ भएर चाँडै घर फर्कनुहुनेछ ।
    हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं।’



    प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण भइरहेको छ । सोमबार भर्ना भएका प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपणका लागि ५ घण्टा लाग्ने चिकित्सकहरुले बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार