Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जेसिभी र स्काभेटरमा आगजनी

    जेसिभी र स्काभेटरमा आगजनी

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2K
    SHARES

    कपिलवस्तु – कपिलवस्तुमा जेसिभी र स्काभेटरमा आगजनी भएकाे छ। विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा जेसिभी,स्काभेटर र स्कारपियो गाडीमा आगजनी गरेका हुन्।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र सुन्दरडाँडाका प्रहरी पुगेको जनाइएको छ । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका ती सामग्रीमा गएराति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ। किन र कस्ले आगो लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार