Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उत्सव, मेला, पर्व लगातका कार्यक्रम नगर्न काठमाडौं प्रशासनको आग्रह (सूचनासहित)

    उत्सव, मेला, पर्व लगातका कार्यक्रम नगर्न काठमाडौं प्रशासनको आग्रह (सूचनासहित)

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.5K
    SHARES

    काठमाडाैँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्काे निर्णय नहुन्जेलसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व होली लगातका कार्यक्रम नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागि नहुन अनुरोध गरेको हो।



    छिमेकी देश चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार