Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालसँग भारतले माग्यो अत्यावश्यक औषधीको सूची

    नेपालसँग भारतले माग्यो अत्यावश्यक औषधीको सूची

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ ।  २६ प्रकारका औषधीसहित तीन प्रकारका कच्चा पदार्थ निर्यातमा कडाई गरे लगत्तै भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको हाे।

    भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ । किनकी नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरिएको छ।



    तर भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने जानकारी गराएको उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार