Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्रका जवानले आफैंलाई घाटीमा हाने गोली!

    सशस्त्रका जवानले आफैंलाई घाटीमा हाने गोली!

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2K
    SHARES

    सर्लाही । सर्लाहीमा सशस्त्रका प्रहरी जवानले आफैंलाई गोली हानेका छन्। ड्युटीमा खटेका करिब ३० वर्षीय आन्नद मिश्राले आफैंलाई गोली हानेका हुन्। आफैँलाई गोली हान्दा उनी गम्भीर घाइते भएका छन् ।

    सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।



    सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको उनले बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार