Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • समीक्षाले भनिन्- ‘एकपटक मामालाई भेट्न मन लागेको छ’

    समीक्षाले भनिन्- ‘एकपटक मामालाई भेट्न मन लागेको छ’

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दान गर्ने ‘भान्जी’ समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् ।

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्विट गर्दै समीक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका छन् ।



    समीक्षाको हालखबर सोध्न समीक्षा रहेको ठाउँमा जाँदा उनले आफू ठिक रहेको तर मामा (प्रधानमन्त्री) भेट्न चाहेको बताएकी थिइन् ।



    उनले लेखेका छन्, ‘मैले सोधे कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ? एकपटक मामालाई भेट्न मन लागेको छ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार