Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्राजिलमा भीषण पहिरो, ४२ जनाको मृत्यु

    ब्राजिलमा भीषण पहिरो, ४२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

    उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो।



    गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।–एएनआई/Photo: chinanews.com



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार