Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आजको विनिमय दर : बढ्दै विदेशी मुद्राको मूल्य

    आजको विनिमय दर : बढ्दै विदेशी मुद्राको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मंगलबार गरेको विनिमय दर अनुसार सोमबारको तुलनामा अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

    अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोको खरिद दर १३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.६८ रुपैयाँ रहेको छ ।



    बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.५५ रहँदा बिक्री दर १५५.३४ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३८७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.५९ रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१५.५३ रुपैयाँ रहेको छ ।



     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार