Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • फेरि बढ्यो सुनको मूल्य

    फेरि बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चार दिनयता स्थिर रहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार फागुन २३ गते अर्थात गत शुक्रबार छापावाल सुन तोलामा ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।



    यस्तै मंगलबार चाँदीको मूल्य ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । यसअघि सोमबार ८९० रुपैयाँमा कारोबार भएको थियो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार