Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जवाफ दिन सर्वोच्च पुगे आईजीपी ज्ञवाली

    जवाफ दिन सर्वोच्च पुगे आईजीपी ज्ञवाली

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईजीपी ठाकुर ज्ञवाली अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् ।

    प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुँदा प्रहरीले पुनः पक्राउ गरेको विषयमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्न आईजीपी ज्ञवाली सर्वोच्च पुगेका हुन् ।



    अदालतको आदेशमा रिहा भएकालाई पुन पक्राउ गर्दा अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले प्रहरीको लिखित जवाफ माग गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार