Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कति छ आजको विनिमयदर ?

    कति छ आजको विनिमयदर ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन २९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा रहेको छ ।

    यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ ।



    यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ ।



    तालिकामा विस्तृतमा हेर्नुहोस्ः

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार