Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कम्पनी रजिष्ट्रारको कार्यालयका नासु र लेखापरीक्षक पक्राउ

    कम्पनी रजिष्ट्रारको कार्यालयका नासु र लेखापरीक्षक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ ।

    अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सूचनाको आधारमा पन्थी र श्रेष्ठलाई बुधबार पक्राउ गरिएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    नासु पन्थी र लेखापरीक्षक श्रेष्ठ ५ हजार लिने दिने क्रममा उक्त रकमसहित अख्तियारको फन्दामा परेका हुन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार