Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाटनको आइसोलेसनमा रहेका बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि

    पाटनको आइसोलेसनमा रहेका बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । ज्वरो आएपछि कुवेतबाट लखेटिएका युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

    ज्वरो आएको भन्दै नेपाल पठाइएका ती युवालाई कोरोना संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।



    अस्पतालले गरेको स्वास्थ्य परीक्षणमा उनमा कोरोनाको लक्षण नभेटिएको अस्पतालले जनाएको छ ।



    सिजनल फ्लूका कारण अधिक ज्वरो मात्र आएको र हाल ठीक भइसकेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार