Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

    जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 1.8K
    SHARES

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबर्जस्ती करणीका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका– ८ सुर्खेतका मोहन विश्वकर्मालाई आज पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए।

    उनलाई आफ्नै घरमा लुकिछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गरिएका उनले बताए।



    जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद भुक्तान गर्न बाँकी रहेका विश्वकर्मा विरुद्ध पूर्णबहादुर वलीको जाहेरी र विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार