Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • भारतमा छिटो फैलिँदै कोरोना भाइरस, कुल संख्या २५० पुग्यो

    भारतमा छिटो फैलिँदै कोरोना भाइरस, कुल संख्या २५० पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। विश्वका धेरै देशहरू कोरोना भाइरससँग संघर्ष गरिरहेका छन्। यो संक्रमण भारतमा पनि छिटो फैलिरहेको छ। २० मार्च सम्म कोरोना भाइरस बिरामीहरुको कुल संख्या २ सय ५० पुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

    भारतका २२ राज्यमा कोरोना संक्रमण फैलिएको छ ।गुजरातमा पनि कोरोना भाइरस फैलिरहेको छ। सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २२ मार्चलाई जनता कर्फ्यू’ घोषणा गरेका छन् ।



    कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएपछि भारत सरकारले साबधानी अपनाएको जनाएको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार