Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३२६ पुग्यो

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३२६ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं। विश्वका धेरै देशहरू कोरोना भाइरससँग संघर्ष गरिरहेका छन्। यो संक्रमण भारतमा पनि छिटो फैलिरहेको छ।

    २० मार्चसम्म भारतमा कोरोना भाइरस बिरामीहरुको कुल संख्या २ सय ५० पुगेकोमा आज २१ मार्चसम्म यो संख्या बढेर ३२६ पुगेको भारतीय संचारमाध्यम आजतकले जनाएको छ ।



    भारतका २२ राज्यमा कोरोना संक्रमण फैलिएको छ । गुजरातमा पनि कोरोना भाइरस फैलिरहेको छ। सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २२ मार्चलाई जनता कर्फ्यू’ घोषणा गरेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार